• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: आत्महत्या....


शेरे: (होटेल मेनेजरसँग) छिटो हिनुस

मेरी श्रीमती झ्यालबाट
हाम्फालेर
आत्महत्या गर्न लगेकी छे ?
मेनेजर : अनि मैले के गर्ने त ।
यस्मा मेरो के
को दोस ।
शेरे: दोस तपाईं कै छ । कस्तो टाइट
झ्याल
बनाएको ? आधा घन्टा भैसक्यो अझै
खुलेको छैन ।